समाचार

“म पहाड नै फोर्छु” (कविता)

  म दाैडन खोज्दै थिएँ, आमा पछाडी बाट हतारहतार आइन र च्याप्प मेरो हात समाएर! आखाभरी टिलबिल आँसु पार्दै, भन्न लागिन, “छोरी तैले रोकिनु पर्छ, पख नानी, त्यो त भयानक पहाड हो, त्यहा डरलाग्दो भिर छ, मैले बेवास्ता गर्दै जबाफ