नेपाली सेनाको मृत्युपछि गोर्खाली सेनाले भारतलाई दियो यस्तो चेतवानी



हाम्रो इकोनोमि

 

 

गोर्खाली सेनाले भारत सरकारलाई चेतावनी दियको छ्।

अब सेनाभित्र पनि अहिले चलिआयको सिस्टमलाई परिमाजन गर्न नेपाली गोर्खाले सरकारलाई चेताबनी दियको छ।

भारतको कश्मिरमा खटिएका दुई नेपाली गोर्खा सैनिनकको युद्धका क्रममा मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा ९ का दुई सुवेदार ४२ वर्षका गमर बहादुर थापा र ३९ वर्षका रमन थापाको मृत्यु भएको भारतीय दैनिक अमर उजालाले आफ्नो अनलाइनमा लेखेको छ ।

पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा घाइते भएका उनीहरुलाई सुरुवाती प्राथमिक उपचारपछि श्रीनगरको ९२ बेस अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएको अमर उजालाको समाचारमा उल्लेख छ ।

 

भारतीय सेनाका प्रवक्तालाई उद्धृत गर्दै लेखिएको समाचारअनुसार सुवेदार गमरबहादुर थापा १९९३ मा भारतीय सेनामा भर्ती भएका थिए ।

 

उनको परिवारमा पत्नी र २ छोरा छन् । सुवेदार रमन थापा १९९६ मा भारतीय सेनामा भर्ती भएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...