सरकारी चिकित्सकले आकस्मिकबाहेकका सेवा बहिष्कार गरेको पाँच दिन बितिसक्दा पनि समस्या समाधानको पहल भएको छैन । ‘हामी जुनसुकै बेला समस्या समाधानका लागि वार्तामा जान तयार छौं,’ सरकारी चिकित्सक संघ (गोडान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले भने, ‘सरकारले समस्या समाधानको पहल गरेको
भारतमा हुने लोकसभा निर्वाचनका लागि नेपाल–भारतका सीमा नाका मंगलबार मध्य रातिबाट बन्द भएका छन । यही चैत २८