यी चर्चित बलिउड नायिकाको बयान : एक पटक गरेको ५ करोड लिन्छु !



हाम्रो इकोनोमि

 

बलिउडमा करीना कपुर एकदमै चर्चामा रहेको नाम हो । उनले थुप्रै चलचित्रहरुमा काम गरेकी छिन् । उनले अभिनय गरेका धेरै चलचित्रहरु हिट पनि भएका छन् । अहिले विवाह पश्चात उनी चलचित्र क्षेत्रबाट अलिक टाढा गएको जस्तो देखिए पनि उनी फेरि दर्शकमाझ आउँने जनाइएको छ ।

 

अहिले हामी यहाँ चलचित्र भन्दा पनि एक टेलिभिजन कार्यक्रमका बारेमा कुरा गर्न गइरहेका छौं । भारतमा एकदम चर्चामा रहेको शो डान्स इन्डिया डान्समा सहभागि हुनको लागि कपुरले ३ करोड भारु मागेको खुल्न आएको छ । उनले पर शो नेपाली झण्डै पाँच करोड मागेको भारतीय सञ्चारमाध्यमहरुले दावा गरेका छन् ।

श्रो

तका अनुसार अहिले कुरा चलिरहेको छ तर उनी जाने नजाने भन्ने एकिन भइसकेको छैन । उनले च्यानलसँग अहिले वार्ता गरिरहेको जनाइएको छ । अहिले उनको यो मुल्यले भारतमा मात्रै नभई विश्वभर चर्चा सुरु भएको छ । यो भन्दा पहिले यस शो मा आएका कलाकारहरुको भन्दा उनको यो रकम धेरै हो । एजेन्सी

भर्खरै बाहिरियो मलाईकाको भित्रि सबै देखिने सेक्सी १७ तस्विर

 

बलिउडमा मलाईका अरोडा एक चर्चित अभिनेत्रीको नाम हो । सुपरस्टार सलमान खानका भाईसँगको विहे  पछिको सम्बन्ध विच्छेदले उनलाई थप चर्चामा ल्याउन् सफल भएको हो ।अहिले उनी अभिनेता अर्जुन कपुरसँगको सम्बन्धको कारणले गर्दा चर्चामा रहेकी छिन् । अहिले बजारमा हल्ला छ कि उनीहरु छिट्टै विवाह पनि गर्ने तयारीमा लागेका छन् । उमेरको हिसाबले हेर्दा अर्जुन भन्दा मलाईका जेठी हुन् ।

 

तर पछिल्लो समय उनले लगतार व्यायम गर्ने भएका हुँनाले उनलाई जवान नैं देख्नेहरु पनि धेरै रहेका छन् ।यसैबीच मलाईकाले सामाजिक सञ्जालमा मालदिभ्सको विचमा रमाईरहेको केही तस्विरहरु सेयर गरेकी छिन् । फाटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको निकै मजाक उडाईरहेका छन् ।

 

एक युर्जर्सले मलाईकालाई विवाह कहिले भनेर प्रश्न गरेका छन् ।त्यस्तै पहेँलो कलरको कपडा लगाएको एक तस्विर जुन उडाईरहेको देख्न सकिन्छ । त्यसमा एक युजर्सले लेखेका छन्, ‘अचम्म छ हावाले कपडा उडाईरहेको छ र पनि मतलव छैन १’ अर्का युजर्सले उनलाई भनेका छन् बुढी आइमाई ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...