मध्यान्ह परेको पानीका कारण बिराटनगरको मुटु ट्राफिक चोक देखि महेन्द्र चोकसम्म डुबेको छ । बैशाखको समयमा नै आधा घण्टाको पानीका कारण डुबेर सर्बसाधारणलाई आवत जावतमा समेत समस्या भयो । निकाश नै नखोजी विकासको काम हुँदा समस्या भएको हो ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यहि वैशाख १५ गते देखि सुरु हुने कक्षा ११ र १२