नेपाली सौखिन महिलाका लागि भारतबाट यसरी आउँछन् पुरुष वेश्या
जिगोलो भन्नसाथ नेपालीमा अर्थ लगाउन थालिन्छ– पुरुष वेश्या ! जिगोलोले महिलाको यौन चाहनामात्र पुरा गर्दैनन् । यसको व्यावसायीकता व्यवस्थित तरिकाले गरिएको छ । नेपालमा आधिकारीक रूपमा जिगोलोको कार्यालय नरहेका कारण सौखिन नेपाली महिलाले भारतबाट अनलाइनमार्फत जिगोलोलाई नेपाल बोलाउने