पूर्वपत्नी मीनाले हास्यकलाकार मनोजलाई यसरी दिइन् जन्मदिनको शुभकामना



हाम्रो इकोनोमि
 

हास्यकलाकार मनोज गजुरेलको आइतबार परेकाे  जन्मदिनमा उनकीपुर्व पत्नीले सामाजिक सन्जाल फेसबुक मार्फत सुभकामना दिएकी छिन् ।

२०३१ मा ताप्लेजुङको खेबाङमा जन्मिएका गजुरेल आइतबारदेखि ४५ औँ बसन्तमा टेकेका छन् ।

गजुरेलकी पूर्व पत्नी मिना ढकालले उनको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएकी हुन् ।

मीनाले पूर्व पती मनोज गजुरेललाई जन्मदिनको शुभकामना दिंदै भनेकी छिन्, कसरी बिर्सन सक्छु ! मेरो हर खुशी अनि हाँसोमा संधै दुखि भइ, मेरा दुख अनि आँशुमा खुशी भै, करिव २२ वर्ष वैवाहिक जीवनको यात्राका यात्रुको जन्मदिन ! आगामी दिनको लागी असिम शुभकामना मेरा सन्तानका बुवा अनि नेपालका ख्यातीप्राप्त वास्तविक कलाकारलाई ।।

मिनाकाे फेसबुक स्टाटसः

प्रतिक्रिया दिनुहोस
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

    रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका...

गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

    गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ...

बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्केखोला पुल बगायो

    रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ।...

रसुवा बाढीमा ४१ सुरक्षाकर्मी सम्पर्कविहीन

  रसुवा बाढीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ सुरक्षाकर्मी सम्पर्कविहीन भएका...