करोडपती होइन राजिव जैन लखपति बने



हाम्रो इकोनोमि

 

 

को बन्छ करोडपतीको नेपाली संस्करणमा पहिलो करोड बिजेता विराटनगरका राजिव जैनले १५औँ प्रश्नको सहि जवाफ दिएक एक करोड जिते पनि उनको हातमा भने ७५ लाख मात्र पर्ने भएको छ ।

प्रचलित कानुन बमोजिम २५ प्रतिशत कर कट्टी गरेर मात्र राजीवले रकम पाउँने छन् । यसो गर्दा उनको हातमा ७५ लाख मात्र पर्ने छ ।

जितेको रकम बाट विश्व भ्रमण गर्ने इच्छा राखेका जैनले २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सहि जवाफ दिँदै करोड बाजी मारेका थिए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...