काे बन्छ कराेड पती ? मा यसरी बिजेता बनेका रहेछन् राजीव जैन



हाम्रो इकोनोमि

 

नेपालमा यसै वर्ष सुरु भएको फ्रेन्चाइज शो ‘को बन्छ करोडपती’ मा राजीव जैन बिजेता बनेका छन् ।

शोले गरेको घोषणामा पहिलो करोडपति विराटनगरका जैन बनेका हुन् । जैन एमबीए डिग्री होल्डर हुनुका साथै उनी क्विज मास्टर पनि हुन् ।

१० वर्षदेखि काठमाडौंमा बस्दै आएका उनले महेन्द्र मोरङ क्याम्पसबाट बीबीए गरेका थिए ।

निकै ट्यालेन्टेड सैलिमा उतर दिदै आएकोमा सरल प्रश्नमा भने राजिब अड्किए तर उनलाई सहयोग बिभिन्न सैलिबाट रहयो।

त्यसैले उनी काे बन्छ कराेड पतीका बिजेता बन्न सफल भए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...