समाचार

अञ्जना हत्या प्रकरण : प्रहरी अनुसन्धान सकियो, करणी आशंकामा यस्तो आयो रिपोर्ट

  ललितपुरको ढोलाहिटीमा म्यूजिक कम्पोजर उज्वल महतले बुहारीको विभत्स हत्या गरेको घटनामा प्रहरीको अनुसन्धान सकिएको छ । विभत्स रुपमा गएको बैसाख २६ वैशाख गते अञ्जनाको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । उज्वलले घरमा आमा मात्रै भएका बेला बुहारी अञ्जनाको