हराएको ६ दिन बित्दापनि श्रीमान नभेटेपछि, खोजीदिन श्रीमतीको अपिल
बैसाख ३१ गते साझ देखि काठमाडौँबाट बेपत्ता भएका बिपिन देब काफ्लेको अवस्था अहिलेसम्म केही पत्ता लाग्न नसकेपछि परिवार थप पिडामा परेको छ । ३१ गते मंगलवार होटल सांग्रीला अगाडी मोबाइलको अन्तिम ट्याकिङ्ग भएको उनको मोबाइल त्यसपछि खुलेको छैन। बा