चर्चित नायिका तथा मोडेल स्वस्तिमा खड्का भन्छिन् श्रीमानसँग गर्न अफट्यारो लाग्छ



हाम्रो इकोनोमि

 

 

नेपालको चलचित्र क्षेत्रलाई फरक मोडमा लैजानको लागि निश्चल वस्नेतको ठुलो भुमिका रहेको छ । उनले लुट चलचित्र बनाएपछि नेपाली चलचित्र फरक बाटोमा हिड्न थालेको ब्याख्या हुने गर्दछ । पछिल्लो समयकी चर्चित नायिका स्वस्तिमा खड्काले उनै वस्नेतसँग केही वर्ष पहिले विवाह गरेकी थिईन् । अहिले उनलाई आफ्ना श्रीमान सँग काम गर्न असहज भएको छ भन्ने चर्चा सुरु भएको छ । चलचित्र घामट शेरे को छायांकनमा स्वस्तिमाको जोडी निश्चल बस्नेतसँग जोडिएको छ । चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान र श्रीमतीको भूमिकामा देखिदैँ छन् । स्वस्तिमाले सुटिङको समय निश्चलसँग काम गर्न केही असहज भएको बताइन् । उनले निश्चल आफ्नो श्रीमान भएकाले चलचित्रमा पनि श्रीमान श्रीमतीको भूमिका निभाउनु पर्दा भावनामा डुबिने कुरा बताइन् । उनलाई निश्चल आफ्नै श्रीमान त हो भन्ने महशुस भएकाले चलचित्रमा पनि भावनामा बढी डुबेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...