दुलहीले कुकुरसँग गरिन् डान्स, हेर्नुहोस् नब्बे लाखभन्दा बढीले हेरिसकेको भाइरल भिडियो



हाम्रो इकोनोमि

सेलिब्रिटी डग ट्रेनर सारा कार्सन डिवानले  कुकुरसँग डान्स गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ।  डिवानले हालै आफ्ना साथी ट्रेनर जोन डिभाइनसँग विवाह गरिन् ।

त्यसपछि उनले आफ्नो ७ वर्षको कुकुरसँग डान्स गरिन् । यो भिडियो तीब्र रुपमा सोसल मिडियामा भाइरल भइरहेको छ सारा आफैंले यो भिडियोलाई सोसल मिडियामा पोष्ट गरिन् । भिडियोमा सारा र उनको कुकुर फ्रि स्टाइलमा डान्स गरिरहेको देख्न सकिन्छ । नाच्ने क्रममा कुकुरले सारामािथ चढेर आफ्नो कला पनि देखायो ।

भिडियो पोष्ट ष्र्लै सासारले क्याप्सन लेखेकी छिन्, ‘आज मेरो लागि ठूलो दिन हो । म निकै खुसी छु कि जीवनको यात्रामा यो हिरो मसँगै रह्यो । हामीले साथमा एक उत्कृष्ट समय बितायौं ।’

भिडियो सेयर गरेपछि यो भाइरल हुन धेरै समय लागेन । अहिलेसम्म यसलाई ९० लाख बढीले हेरिसकेका छन् ।

 

भिडियो सेयर गरेपछि यो भाइरल हुन धेरै समय लागेन । अहिलेसम्म यसलाई ९० लाख बढीले हेरिसकेका छन् ।

 

 

 

 

 

साराले डेली मेललाई भनिन्, ‘मैले ठूलो र गह्रुँगो पहिरन लगाएकी थिएँ जसका करण म निकै नर्भस थियौं । हामीले विवाहको दिन गरिने डान्स प्राक्टिस गरेका थिएनौं त्यसकारण मलाई के गर्ने भन्ने पनि थाहा थिएन । ’

साराले अमेरिका गट ट्यालेन्ट, टेलिभिजन शो र लाइभ स्टेजमा आफ्नो कुकुरसँग विभिन्न प्रस्तुती दिइसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...