सांसद दीपक मनांगे भोलि नेकपामा प्रवेश गर्ने, यस्तो छ तयारी



हाम्रो इकोनोमि

 

 

तत्कालीन एमालेको सहयोगमा चुनाव जितेका सांसद राजिन गुरूङ (दीपक मनांगे) भोलि नेकपामा प्रवेश गर्ने भएका छन ।  मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका लागि निर्वाचित भएका एक मात्र स्वतन्त्र सांसद मनाङे बिहीबार नेकपामा प्रवेश गर्न लागेका हुन ।

 

सांसद गुरुङलाई बिहीबार जिल्ला पार्टी कार्यालय कास्कीमा नेकपा प्रवेश गराउने कार्यक्रम तय भएको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले बताएका छन । कार्कीले मनांगेलाइ गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टी सदस्यता दिँदैछन । मनांगेले निर्वाचित भएको १६ महिनापछि गत माघ १४ गते सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...