समाचार

रौतहट बस दुर्घटना, मृतकको संख्या ४ पुग्यो २१ जना घाइते

  करिब ८ घण्टाको अवधिमा भएका ३ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सोमबार राति ९ः५० बजेदेखि मंगलबार बिहान ६ः०० बजेसम्मको सो अवधिमा रौतहट, मोरङ र धनुषामा भएका दुर्घटनामा ४ जनाको ज्यान गएको हो ।