ओली सरकार जय होस् पशुपति शर्माको लुट कान्छा लुट पछी आयो खतरा गीत भिडियो सहित



हाम्रो इकोनोमि

 

सरकारलाई राम्रो काम गर्न सुझाव दिँदै एल.पि ढकालले बजारमा नयाँ गीत ल्याएका छन्।
गायक ढकालले समसामयिक लोक दोहोरी गीत ‘समर्थन’ बजारमा ल्याएका हुन्।

 

सरकारले गरेको राम्रो कामको बयान गर्दै अझै राम्रो काम गर्न सरकारलाई गीतमार्फत आग्रह गरिएको छ।ताराना आचार्य,एल.पि ढकाल र निरु गुरुङको आवाज रहेको नयाँ प्रस्तुती ‘सर्मथन’ भर्खरै मात्र सार्बजनिक भएको छ।

 

गीतमा एल.पि ढकालको शब्द तथा गायक आचार्यको लय सिर्जना रहेको छ। डिजिटल स्टार प्रा.लि ले बजारमा ल्याएको गीतको भिडियो उत्कृष्ट बनेको छ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...