समाचार

लिबियामा ४ नेपाली सशस्त्र समूहको अपहरणमा परे

  रोजगारीका लागि लिबियाको बाटो हुँदै इटली हिँडेका ४ जना नेपाली लिबियाको सशस्त्र समूहको अपहरणमा परेका छन् ।अपहरणमा पर्ने नेपालीहरुमा लमजुङका पूर्ण प्रकाश अधिकारी, राजकुमार गुरुङ, दिनेश खत्री र चितवनका नेत्र भट्टराई रहेको बताइएको छ।   अपहरणमा परेपछि ती युवाले