नेपाली नायिका, रेखा थापा देखि प्रियंका कार्कीसम्म चुरोटका अम्मली
नेपाली नायीकाहरु पनि धुम्रपान गर्नेहरुको सूचीमा परेको सुन्दा तपाईलाई कस्तो लाग्छ ? कलाकारिता भन्ने क्षेत्र नै यस्तो हो जहाँ स्वतन्त्रतालाई सहि अर्थमा प्रयोग गरिन्छ । सिनेकर्मीहरु समय समयमा बिदेश जाने, पार्टी सभाहरुमा उपस्थीती जनाउने हुँदा चरोट, रक्सी जस्ता