समाचार

महरा प्रकरण – घटनास्थलबाट रक्सीका बोतल कपडा बरामद

  बरजस्तीकरणीकोआरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बतायो । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हामीले