विवाह पछि चम्किन्छ भाग्य यि राशि हुनेहरूको,कतै तपाईको राशि त परेन



हाम्रो इकोनोमि

 

आजभोली मानिसहरु प्रविधीको विकासले गर्दा पहिलेभन्दा दुई स्टेप अगाडि छन् । किनभने कोही यही इन्रनेटको बढी प्रयोगले बिग्रीएका छन् । भने कोही यही कारण आफ्नो भाग्य चम्काइरहेका छन् । त्यसैले आजकाल युवयुवतीहरुले ढिला आफु आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने पनि गरेका छन्।तर यतिधेरै बुझेर विवाह गर्दा पनि विवाहपछि कसैको सम्बन्ध विच्छेद हुन्छ । त्यसैले यस्तो हुनमा आफ्नो राशीहरुले पनि विशेष प्रभाव पार्ने ज्योतिशीहरुले बताउछन् । शास्त्रीका अनुसार विवाहपछि यो राशी भएको मानिसहरुको भाग्य चम्कने । हेर्नुस कुन हो ?

कर्कट राशी , यो राशी हुनेहरु मानिसहरुको विवाह पछि अति शुभ हुन्छ-पहिलो जीवन सहज रुपले चल्ने भएकाले भविष्य उज्जल हुन्छ ।-दोस्रो यी राशी हुने ब्यक्तिहरु प्रेममा उत्साहित, भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् ।-तेस्रोमा यी राशी हुने ब्यक्तिहरु धैर्यवान , मिहनती हुन्छन् ।-चौथोमा यी राशीका मानिसहरु परिश्रमी र इमान्दार हुने भएकाले विवाहपछि निकै खुशी र सुखी हुन्छन् । र परिवारप्रति निष्ठावान हुन्छन् ।

आजभोली मानिसहरु प्रविधीको विकासले गर्दा पहिलेभन्दा दुई स्टेप अगाडि छन् । किनभने कोही यही इन्रनेटको बढी प्रयोगले बिग्रीएका छन् । भने कोही यही कारण आफ्नो भाग्य चम्काइरहेका छन् । त्यसैले आजकाल युवयुवतीहरुले ढिला आफु आत्मनिर्भर भएपछि मात्र विवाह गर्ने पनि गरेका छन्।तर यतिधेरै बुझेर विवाह गर्दा पनि विवाहपछि कसैको सम्बन्ध विच्छेद हुन्छ । त्यसैले यस्तो हुनमा आफ्नो राशीहरुले पनि विशेष प्रभाव पार्ने ज्योतिशीहरुले बताउछन् । शास्त्रीका अनुसार विवाहपछि यो राशी भएको मानिसहरुको भाग्य चम्कने । हेर्नुस कुन हो ?कर्कट राशी , यो राशी हुनेहरु मानिसहरुको विवाह पछि अति शुभ हुन्छ-पहिलो जीवन सहज रुपले चल्ने भएकाले भविष्य उज्जल हुन्छ ।-दोस्रो यी राशी हुने ब्यक्तिहरु प्रेममा उत्साहित, भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् ।-तेस्रोमा यी राशी हुने ब्यक्तिहरु धैर्यवान , मिहनती हुन्छन् ।-चौथोमा यी राशीका मानिसहरु परिश्रमी र इमान्दार हुने भएकाले विवाहपछि निकै खुशी र सुखी हुन्छन् । र परिवारप्रति निष्ठावान हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...

गुडिरहेको मोटरसाइकलमा उभिएर बब्लु गुप्ता सरर…….

    सिरहा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा...

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार...