समाचार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण– गृह मन्त्रालयका कर्मचारीले दशैं बिदा नपाउने

  सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणको तयारी तीब्र पारेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने जनाइएको छ । सोहीअनुसार सरकारले आवश्यक तयारी शुरु गरेको हो चिनियाँ राष्ट्रपति सीको भ्रमण तयारीका लागि