समाचार

दशैंको आज तेस्रो दिन बढ्यो चहलपहल, बजारमा किनमेल गर्नेको भीड

  सपिङ गर्न न्युरोड नआइ चित्तै बुझ्दैन भक्तपुरकी सीमा गुरुङलाई । तीज आओस् या दशैंतिहार केही सपिङ गर्नु परेमा उनी न्युरोड नै आइपुग्ने बताउँछिन् उनी । ‘भक्तपुरमा पनि थुप्रै सपिङ मलहरु छन् तर म सधै यही आउछु’ उनी भन्छिन्, ‘यहाँको