बीमाको जनचेतना जगाउन नेपाल भारत सिमानामा होर्डिङ बोर्ड



हाम्रो इकोनोमि

 

भारतीय कम्पनीमा बीमा गराउने काम रोक्नको लागि बीमा समितिले नेपाल भारत सिमानामा होर्डिङ बोर्ड राखेको छ ।
बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईँको उपस्थितीमा रुपन्देहीको बेलहिया नाकामा राखिएको छ । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी(निम्स)को लुम्बिनी क्षेत्रका पदाधिकारी समेत सहभागी थिए । ‘नेपाली बीमा कम्पनीमा बीमा गरौं,राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउ’ भन्ने नाराका साथ होर्डिङ बोर्ड राखिएको छ ।

बीमा समितिले नेपाल भारत सिमा नाकामा नेपाली बीमा कम्पनीमा बीमा गर्नको लागि चेतना जगाउने होर्डिङ बोर्ड राख्ने नीति बनाएको छ ।
यस्तै निम्सले नेपाल अपांग आश्रम बुटव देवीनगरमा खाद्यान्य तथा आवश्यक सामाग्री समेत सहयोग गरेको छ । बीमा समितिका अध्यक्ष चापागाईँले सहयोग रकम हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...