जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै तिन लाख बढी कामदार लैजाने तयारी गरेको छ । जापान फाउण्डेसनले यही जनवरीमा एक लाख र आगामी मार्चमा दुई लाख नेपाली कामदार लैजाने तयारी थालेको छ ।
तत्कालीन एमाले र माओवादीबीच ३ जेठ ०७५ मा पार्टी एकता भएको अर्को दिन दुवै अध्यक्ष ओली र प्रचण्ड