प्रियंकाको थाइल्याण्डमा यस्तो मस्ति, ब्याचलोरेट पार्टीले तरंग



हाम्रो इकोनोमि

 

एक वर्षपछि प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँग लगनगाँठो कस्ने भएकी छन् । विवाहको मिति तय भएपछि आफ्ना साथीहरुसँग ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड पुगेकी छन् ।

प्रियंकाले थाइल्याण्ड उड्नुअघि गर्ल ग्या ङ्ग सँग त्रिभुवन विमानस्थलमा उड्नै लागेको विमान अगाडीको तस्वीर पोष्ट गर्दै अनुमान गर्नुहोस् – त कसको विवाह हुँदैछ भनेर ५ जना सुन्दरीका बीचमा उभिएको तस्वीर पोष्ट गरेकी थिइन् ।

त्यसको भोली पल्ट नै थाइल्याण्डबाट प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोलीसहित ‘ब्याचलोरेट पार्टी’ मनाइरहेका तस्वीर र भिडियो एकपछि अर्को गर्दै लगातार पोष्ट गरिरहेकी छन् । प्रियंका र आयुष्मानको इन्गेजमेन्ट भएको डेढ वर्षपछि उनीहरुको विबाहको मिति तय गरिएको भए पनि विबाहको मिति भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...