भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी र सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्नुपर्ने बताएकी छन्। चितवनको रत्ननगर नगरपालिकाले शनिबार गरेको कार्यक्रममा उनले सरकारी तथा सार्वजनिक जग्गा दोहन र अतिक्रमण भइरहेको भन्ने व्यापक जनगुनासो सुनिएको पनि