समाचार

गायिका आस्था भन्छिन् ‘कानून अनुसारको कार्वाही भोग्न तयार छु’

    प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनी सहयोग गर्नकै लागि प्रहरी समक्ष आफू उपस्थित भएको बताएकी छन् । उनले कानून भन्दा कोही पनि माथि नहुने बताउँदै भनिन्, ‘कानूनको हिसाबले जे मलाई सजाय हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’