समाचार

सभामुखको टाउकोमा सर्वोच्च अदालतको तरवार

    चर्काे प्रतिस्पर्धा र विवादकाबीच सभामुख बनेका अग्नी सापकोटालाई तत्काल सर्वाेच्च अदालतले राहत दिएपनि दिर्घकालिनरुपमा भने ‘टाउकोमाथी तरवार’ झुण्ड्याइदिएको छ । युद्ध अपराधिको आरोप भोग्दै आएका सापकोटाको विवाद सर्वाेच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएन । अदालतकै बेन्चमा