पाँचौ कागेश्वरी पर्यटन महोत्सब भब्यरुपमा सम्पन्न



 

बागमती प्रदेश सरकार, कागेश्वरी मनोहरा नगरपालिका र पाँचौ कागेश्वरी मनोहरा पर्यटन महोत्सब व्यवस्थापन समितिको आयोजनामा बुधबार उक्त महोत्सब सम्पन्न भएको हो । नागार्जुन शिवपुरी रास्ट्रीय निकुञ्ज को काख मा अबस्थित प्रसिद्द कागेस्वरी धाम पौराणिक मत्व बोकेको पबित्र धार्मिक तिर्थ स्थल हो। काठमाडौ को उत्तर पुर्ब स्थानमा अबस्थित रहेको प्राकृतिक मनोरम झरना र हरियाली का साथै पर्याबरणिय दृस्ठिले स्वस्छ वातावरण मा सजिएर पर्यटन गन्तव्य रुपमा बिकास हुँदै गरेको यश क्षेत्र मा परंरागत रुपमा भाद्र शुक्ल अस्टमिका दिन भब्य मेला लाग्ने गर्द छ।उक्क्त स्थलमा देशै भरिबाट तिर्थालु भक्तजन्हरु को घुइचो लाग्ने गर्दछ।

सत्ययुगमा भगवान शिव जि यश स्थान मा आइ अन्तर्ध्यान भएको र माता पार्बती को इच्छा अनुसार काग ले खोजी गरि पत्ता लगाइ गोठ बाट दूध ल्याइ चडाउदा गोठाला हरुले थाहा पाई के रहेछ यहाँ भनी हेर्दा शिव जि प्रकट भएको र कागले इस्वर मानेकाले नै कागेस्वर नाम रहन गएको प्रचलित किम्बदन्ती रहेको पाइन्छ।भने अन्य किम्बदन्ती हरु पनि रहेको छ।

जब सतिले अग्निमा देह त्याग गरिन तब महादेब पागल तुल्य भै सति को शब बोकि पृथ्वी भ्रमन गर्दा काध पतन भएको श्री स्वस्थानी कथा मा उल्लेख गरिएको पाइन्छ भने हिमबत खण्ड पुराण मा भगबान गौतम बुद्ध समेत यश स्थान मा आइ स्नान गरि तप गरिएको ले यस्को महिमा र पबित्रता बढेको भनाइ छ।

अत यश पबित्र स्थल लाई धाम को रुपमा बिकास गर्न ।तत्कालीन संविधान सभा सदस्य , मा रामेस्वर फुयाल को सम्सद बिकस कोष अन्तर्गर रु १० लाख बिनियोजन गरि २२७ केजि को अस्ट धातु को कागको प्रतिमा बनाइ रास्ट्रीय सम्पदा को रुपमा सो स्थल मा राखे पछि हरेक काग तिहार का दिन पनि मेला लाग्न थालेको र सो स्थान को प्रचार प्रसार र स्थानीय जनजिबन समेत को परिबर्तन गर्ने र आन्तरिक र बायह पर्यटन प्रबर्द्धन गर्ने हेतुले महोत्सव आयोजना गरिदै आएको छ।

सदा झै हरेक साल प्रथम जन आन्दोलन दिबस फागुन ७ गते सन्चालन हुँदै आएको र यश पटकपनि सोही दिन पाचौ कागेस्वरी पर्यटन महोत्सव सम्माननिय पुर्ब प्रम एब नेकपाका वरिष्ठ नेता माधब कुमार नेपाल को प्रमुख आतिथ्य मा सम्पन्न भएको छ।विशेष अतिथी माननीय भौतिक पुर्बाधार बिकास मन्त्री रामेस्वर फुयाल लगाएत नगर प्रमुख हरु कृष्ण हरि थपा ,छिमेकी नगर प्रमुख शुबर्ण श्रेष्ठ ,नेकपा केन्द्रिय सदस्री ,आरोही ,अभियान कृष्ण केसि लगाएत वाड अद्द्यक्ष मुकुन्द प्रसाद गजुरेल लगायत नगरका सम्पुर्ण जनप्रतिनिधि ,कलाकार जनसमुदाय हरुको बाक्लो उपस्थित मा विभिन्न व्यावसायिक स्टल र साहसी खेल नेपाल कै पहिलो रिभर्स बन्जि समेत ले महोत्सव को आकर्षक थपेको थियो।

सम्पन्न उक्त महोत्सव को अघिल्लो दिन रास्ट्रीय स्तरका साहित्य अनुरागी हरुको उपस्थित मा खुला र बिधालय स्तर को साहित्य लेखन बाचन आयोजना गरिएको थियो।फागुन ५ गते बिहान रास्ट्रीय सेना,ससस्त्र प्रहिबल ,जन पथ प्रहरी र स्थानीय ले ,ब्यबस्थापन समिती को आयोजना मा सरसफाइ गरेको थियो।सोही परिसर गागल सहिद उद्द्यन मा जनस्तरमा सन्कलन गरिएको कवाड बाट बिस्वकै ठूलो अस्ठ धातु द्वारा बनेको भिमकाय कागको मुर्ती सम्पदा सरुप बनाइदै गरेको तस्बिर सार्बजनिक गरिएको थियो।।बाग्मति प्रदेस,कागेस्वरी मनोहरा ।र पर्यटन महोत्सव ब्यबस्थापन समितिले सम्युक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रम ब्यबस्थापन समिती अद्द्यक्ष स्याम लामा र सचिब पुष्कर प्याकुरेल ।

समाचार ललिता खड्का, फोटो – धर्म राज के.सी

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्