समाचार

प्रधानमन्त्री ओलीलाई नेता रावले दिए यस्तो जवाफ

  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्र नयाँ कवि जन्मेको प्रतिक्रिया दिएको २४ घण्टा नबित्दै नेता रावलले २०५६ सालमा लेखेको कविता सार्वजनिक भएको छ । राष्ट्र र राष्ट्रीयताका पक्षमा अनवरतरूपमा आवाज उठाईरहेका नेता रावलले देशमा नाकावन्दी लगाउने मधेशवादी दल र