समाचार

शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार हुन जरुरी : प्रभु साह

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर दुईका अध्यक्ष तथा सांसद प्रभु साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधारका लागि नयाँ तवरबाट छलफल गरी निचोडमा पुग्न जरुरी रहेको बताएका छन् । आज संघीय संसदको राज्यका निर्देशक सिद्दान्त, नीति र