समाचार

पूर्वसभामुख कृष्णबहादुर महरा छुटने पक्का

  अदालतभित्र पूर्वसभामुख कृष्णबहादुर महरालाई जेलमै राखिरहने कि छोड्ने भन्ने विषयमा बहस भइरहँदा अदालतको बाहिर भने महरा छुट्लान त भन्ने कौतुहलता बढिरहेको छ । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथियौनदुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महराको अन्तिम सुनुवाइ