एमसीसी जसरी पनि पास गराउन २ अध्यक्ष ओली र प्रचण्डको गोप्य बार्ता बालुवाटारमा चल्दैछ । बैठकअघि केन्द्रीय कमिटीमा उठेका प्रश्नबारेमा छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । दुवै अध्यक्षबीच छलफलपछि समान धारणा लैजाने प्रयास भइरहेको नेकपा स्रोतले जनाएको
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले शुक्रबार एउटा सूचना जारी गर्यो । विदेशी विनिमय विभागले जारी गर्ने प्रत्येक सूचना