समाचार

बामदेवलाई तीन जिम्मेवारी, खनाल र नेपाल दुई बरिष्ठ नेता

  दुई अध्यक्ष रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा अब बरिष्ठ नेता पनि दुईजना रहने भएका छन् । यसअघि एकजना मात्र बरिष्ठ नेता रहँदै आएकोमा जारी केन्द्रीय समितिको बैठकमा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संसोधनको प्रस्तावमा अब दुईजना बरिष्ठ