अर्थमन्त्री युवराज खतिवडाको सांसद अवधि सकिन अब एक साता मात्र बाँकी छ । राष्टिय सभाको सदस्यबाट २० फागुनमा हट्दै गरेका खतिवडालाई थप ६ महिना मन्त्री बहाल गराउने कि सांसदसँग मन्त्री पदबाट विदा दिने ? नेकपाभित्र अहिले जवरजस्त छलफल चलिरहेको
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर