सर्वोच्च अदालतले सभामुख पदका एक्ला उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिट ‘हेर्न नमिल्ने’मा राखिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको उत्प्रेषण मुद्दा आइतबार न्यायाधीश हरिप्रसाद फुयाँलको इजलास नम्बर ६ मा परेको थियो । यससँगै सापकोटा सभामुख घोषणाको बाटो
प्रतिनिधि सभामा सभामुख चयनका लागि आज (आइतबार) निर्वाचन हुँदैछ ।सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज दिउँसो ३ बजे