सञ्चार केन्द्र नेपालले सञ्चारकर्मीहरुलाई निःशुल्क दन्तसेवा
तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालले कोरोनाको बेला पनि उच्च जोखिम मोलेर समाचार संकलनमा खटिने सञ्चारकर्मीहरु र रौतहटबासीलाई आज शुक्रबारबाट निःशुल्क दन्त सेवा प्रदान गर्ने भएको छ । ओम डेण्टल समाज होमका डाक्टरहरुको सहयोगमा सञ्चारकर्मीहरुलाई