समाचार

खुला रक्तदान कार्यक्रम हुने

  अनेरास्ववियुको स्थापना दिवसको अवसरमा चितवनका बिभिन्न ठाँउमा खुला रक्तदान कार्यक्रम हुने भएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देशमा चरम रक्त अभाव भएकाले उत्त रक्तदान कार्यक्रमको आयोजना हुन लागेको हो । रक्तदान कार्यक्रमको तालिका यस्तो छ