समाचार

भद्रकालीमा बन्यो यस्तो क्वारेन्टाइन

  कोरोना भाइरस संक्रमितको उपचारको तयारी र विधिबारे नेपाली सेनाले आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिने भएको छ । तालिम सञ्चालनका लागि भद्रकालीस्थित चौरमा सेनाले ४८ वटा टेन्टभित्र नमूना क्वारेन्टाइनस्थल बनाएको छ । सोमबारबाट सुरु हुने तालिममा नेपाली सेनाका करिब ५० जना