लकडाउन उलंघन गर्ने ६ सय जनालाई कारवाही
लकडाउन उलंघन गर्दै सडकमा आएका ६ सय जनालाई प्रहरीले सडक हिरासतमा लिएको छ । कोरोना भाइरसको सम्भावित महामारीलाई रोक्न सरकारले लकडाउन गरेको आज छैटौ दिन हो । छैटौ दिनमा लकडाउनुको उल्लघंन गर्ने ५१२ पुरुष र १०५ महिलालाई प्रहरीले नियन्त्रणमा