समाचार

के बाबुराम भट्टराई जेल जाँदैछन !

  ललिता निवास जग्गा प्रकरण सेलाउन नपाउँदै ठूलो मात्रामा विभिन्न ठाउँको जग्गा व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेसँगै तत्कालिन प्रधानमन्त्रीको हैसियतमा डा. बाबुराम भट्टराईमाथि मुद्दा चल्ने भएको छ । नेपाल ट्रस्टको नाममा रहेको १ सय ७३ रोपनी १५ आना जग्गा