समाचार

४५ मिनेटमै कोरोनाभाइरस पहिचान गर्ने नयाँ विधि पत्ता लाग्यो

    अमेरिकी औषधि तथा खाद्य प्रशासन (एफडीए) ले ४५ मिनेटभित्रै कोभिड-१९ पहिचान हुने नयाँ विधिलाई स्वीकृत प्रदान गरेको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड-१९ पत्ता लगाउने गरी नयाँ परीक्षण गरेको थियो । यस परीक्षणले शनिबारबाट मान्यता पाएको छ ।