समाचार

नेपाली सेनाका दुई जवान पनि कोरोना संक्रमित

  नेपालमा नेपाली सेनामा कार्यरत दुई जवानलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार जनकपुरधाममा गरिएको पीसीआर परीक्षणमा मध्य पृतना महोत्तरीमा कार्यरत सेनाका दुई जवानमा कोरोना पुष्टी भएको हो । संक्रमित दुबै जनालाई