समाचार

नेपाल गुटलाई मनग्य मुख्यमन्त्री र मन्त्री दिन ओली तयार

  सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई तीन प्रस्ताव पठाएका छन् । पार्टीभित्र चरम अल्पमतमा परेपछि ओलीले नेपाललाई रिझाउन विगतका गल्ती सच्याउने र पार्टी