नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
चर्को विवादका बीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा अहिले जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक शुरु भएको जानकारी दिए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली