समाचार

कोरोनाको संक्रमणबाट मृत्यु हुने संख्या १ लाख ८४ हजार नाघ्यो

  कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । कोरोना भाइरसका कारण अमेरिकामा मात्रै ४७ हजार भन्दा धेरैको