समाचार

नेपालमा थप ३० जनामा कोरोना, संक्रमित संख्या ४८७ पुग्यो

  शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।   मध्यरातमा आफताब आलमको घरमा छापा, स्थानीयको अवरोधपछि हवाई फायर राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा