काठ व्यवसायी सांसद प्रेम आलेलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
पूर्व काठ व्यवसायीले वैज्ञानिक वनमा भएको अनियमतिताबारेमा गरेको छानविन आफुहरुलाई मान्य नहुने भन्दै कैलालीका विभिन्न सामुदायिक वनहरुले अर्को छाननि समिति पठाउन माग गरेका छन् । उनीहरुले सांसद प्रेम आलेको पृष्ठभूमि काठ व्यवसायी रहेको र उनले गर्ने छानविन आफुहरुलाई मान्य