समाचार

गल्यो भारत, भन्यो नेपालसँग वार्ता गर्न तयार छौँ

  भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि ‘भरोसापूर्ण वातावरण’ भएमात्र वार्ता गर्न सकिने बताएको छ । नेपालका अधिकारीहरुले सीमा वार्ता गर्न भारत तयार नभएको भनिरहेका बेला भारतीय विदेश मन्त्रालयबाट पछिल्लो धारणा सार्वजनिक भएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय