उपत्यकामा मात्र थप १४०९ जनामा कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १११६ जना, ललितपुरमा १६३ जना र भक्तपुरमा १३० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

उनका अनुसार शुक्रबार देशभर २ हजार ५९ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय देशका अन्य क्षेत्रहरु भन्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ अत्याधिक बढ्दै गएको छ । मन्त्रालयले संक्रमितहरु थपिएको पुष्टि गरे पनि संक्रमितहरुको ठेगाना भने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...